काठमाडौं महानगरपालिका : बालेनको निरन्तर अग्रता

देश

काठमाडौं महानगरपालिकामा बालेन साहको अग्रता कायमै रहेको छ ।३ हजार ४९ मत गणना हुँदा बालेनले ९८० मत प्राप्त गरेका छन् । उनी स्वतन्त्र उम्मेदवार हुन् ।

यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापित केशव स्थापितले ८ सय मत प्राप्त गरेका छन् ।

त्यसै गरी कांग्रेस उम्मेदवार सिर्जनासिंहले ५९४ मत प्राप्त गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *