एमालेका जनप्रतिनिधिको रात्रिभोज

खास खबर

नेकपा एमालेका जनप्रतिनिधिलाई बिहीबार साँझ रात्रिभोज आयोजना गरेको छ। राजधानीको थापागाउँस्थित कार्की ब्यान्क्वेटमा नवनिर्वाचित जनप्रतिनिधिलई रात्रिभोज आयोजना गरेको हो।

२०५ पालिका प्रमुख र २४० पालिका उपप्रमुखलाई एमालेले प्रशिक्षणका लागि काठमाडौं बोलाएको थियो। बिहीबार र शुक्रबार राष्ट्रिय सभागृहमा हुने प्रशिक्षणमा सहभागी जनप्रतिनिधिलाई कार्की ब्यान्क्वेटमा रात्रिभोज र फोटोसेसन आयोजना गरिएको थियो।

 

Leave a Reply

Your email address will not be published.