बाजुराकाे बुढीगंगामा असार २३ गते निर्वाचन हुने

देश

बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते स्थानीय तहको निर्वाचन हुने भएको छ। बिहीबार विभिन्न ६ राजनीतिक दलका प्रतिनिधिहरूले आगामी असार २३ गते निर्वाचन गर्न सहमत भएका हुन् ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा धाँधली भएको भन्दै निर्वाचन आयोगले पुन: निर्वाचन गर्न निर्देशन दिएको थियो । तर, मिति भने घोषणा गरेको थिए ।

 

Leave a Reply

Your email address will not be published.