आज बिहान कास्की पछि गोरखामा पनि भूकम्प

देश

आज बिहान ७:२२ बजे गोरखाको आरूघाट गाउँपालिकास्थित थुमी आसपास केन्द्र रहेर भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गोरखामा ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।

आजै बिहान ३:५७ बजे कास्कीमा पनि भूकम्प गएको थियो। लुम्ले र धम्पुसबीचमा केन्द्र बनाएर ४.९ म्याग्निच्युडको भूकम्प गएको थियो।

 

Leave a Reply

Your email address will not be published.