सिन्धुपाल्चोकको तातोपानी केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प

खास खबर देश

काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । आज बुधबार दिउँसो ३ बजेर ८ मिनेटमा भूकम्पको धक्का महशुस भएको हो ।

भारतीय भूकम्प मापन केन्द्रका अनुसार नेपालको राजधानी काठमाडौँ भन्दा ६६ किलोमिटर पूर्व अर्थात् सिन्धुपाल्चोक जिल्लाको गोर्थली आसपास केन्द्र भएर ५.९

म्याग्नेच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का नेपाल, लगायतका नेपालसँग सिमाना जोडिएका भारत र चीनका केहि स्थानमा पनि महशुस भएको भारतीय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको केन्द्र बिन्दु १२२ मिटरको गहिराईमा रहेको केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *