नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा मंगलबार बिहान ९ बजे संसदीय दलको बैठक बस्नेछ।
दल नेता सभापति शेरबहादुर देउवाले संसदीय दल बैठक बोलाएका हुन्। प्रतिनिधि सभामा कांग्रेसका ८९ जना सांसद छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिँदैछन्।