प्रतिनिधिसभा बैठक अपरान्ह १ बजे बस्ने भएको छ । बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने बैठकमा सम्पत्ति शुद्धीकरण संसोधन बिद्येयकलगायतमा छलफल हुनेछ ।
सो बिद्येयक माथी संसोधन हाल्ने ७२ घन्टाको समय सिमा आज सकिदैछ ।