एनसेल प्रयोग गर्नु हुन्छ भने थाहा पाउनु होस् सर्भिस कोडहरू

खास खबर

निजी क्षेत्रको सबैभन्दा ठूलो टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकको सहजताको लागि विभिन्न कोड उपलब्ध गराएको छ ।

सेवाकोड तथा नम्बर/म्यासेज की वर्ड
१.ब्यालेन्स चेक*१०१# अथवा *९०१# डायल गर्नुहोस् ।
२.एनसेल रिचार्ज*९०२# रिचार्ज कार्ड नम्बर# डायल गर्नुहोस् । अथवा ९००१२ मा कल गरेर पनि रिचार्ज गर्न सकिन्छ ।
३.अरुको मोबाइलमा रिचार्ज गर्न*१०२* रिचार्ज कार्ड नम्बर*मोबाइल नम्बर# डायल गर्नुहोस् ।
४.ब्यालेन्स ट्रान्सफर सेवा सुचारु गर्न१७१२२ मा कल गरी सेवा सुचारु गर्न सकिन्छ ।
५.एनसेल ब्यालेन्स ट्रान्सफर*१७१२२* ब्यालेन्स पठाउनु पर्ने मोबाइल नम्बर*पठाउनु पर्ने रकम# डायल गर्नुहोस् ।
६.मोबाइल डेटा प्याक सब्सक्राइब गर्न*१२३# अथवा *१७१२३# डायल गर्नुहोस् ।
७.डेटा कति बाँकी छ भनेर जानकारी लिन*९०१# डायल गर्नुहोस अथवा ‘status‘ लेखी १७१२३ मा एसएमएस पठाउनुहोस् ।
८.एनसेल भ्वाइस प्याक लिन*१७११८# मा डयाल गरेर अथवा १७११८ मा कल गरेर पनि जानकारी लिन सक्नुहुनेछ ।
९.एनसेल कल सेन्टर तथा कस्टमर केयर नम्बर९००५ अथवा ९८०९००५०० मा कल गर्नुहाेस् ।
१०.गुनासो गर्नएनसेलको प्रिपेड सिमबाट ९००५, एनसेल प्रो र बिज नम्बरबाट ९००७ र अन्यले ९८०९००५०० मा कल गर्न सकिन्छ ।
११एसएलसी रिजल्टSEE, तपाईंको सिम्बोल नम्बर टाइप गरी ३५००१ मा एसएमएस पठाउनु होस् ।
१२एनसेल कलर ट्युन/पीआरबीटी लिन१७११७ मा कल गर्न तथा *१७११७# मा डायल गर्ने अथवा PRBT लेखेर १७११७ मा एसएमएस पठाउन सकिन्छ ।
१३कल ब्यारिङ भएमा खोल्न*३३०*००००# डायल गर्नुहोस् ।
१४एनसेल माई फाइभ एक्टिभ गर्न५५९९ मा कल गरी अथवा *५५९९# डायल गरी एक्टिभ गराउन सकिने छ ।
१५आफ्नै एनसेल माेबाइल नम्बर हेर्न*१०३# अथवा *९०३# डायल गुर्नहोस् ।
१६एनसेल सापटी लिन*९९८८# डायल गर्नुहोस् ।
१७अन्तराष्ट्रिय रोमिङ एक्टिभ गर्न*१२१२७# डायल गर्नुहोस् ।
१८इन्टरनेट सेटिङ प्राप्त गर्नall टाइप गरी ९५९५ मा एसएमएस गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *