हामी सुख–दुःखका साथी हौँ : नरेन्द्र मोदी

प्रवास

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकी मुलुकहरु सुख–दुःखको साथी भएको बताएका छन् ।

शनिबार एक ट्विट गर्दै उनले नेपालसहित भुटान, माल्दिभ्स, मरिसस भारतको छिमेकी मुलुक मात्र नभएर आफूहरुको सोच र सामाजिक रीतिरिवाजमा पनि धेरै समानता रहेको उल्लेख गरेका छन् ।

छिमेकी मुलुकहरुमा आइपर्ने आपत्–विपत्मा सबैभन्दा पहिला आफूहरुले नै एकार्कोलाई मद्दत गर्ने गरेको उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *