नेपाली बजारमा आज कति छ सुनको मूल्य ?

विज्ञान/प्रविधि

नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सोमबार झै आज पनि नेपाली बजारमा छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज तेजावी सुनको मूल्य पनि सोमबारकै अर्थात ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी चाँदीको मूल्य भने १० रुपैयाँले घटेर १ हजार २७५ रुपैयाँमा झरेको महासंघले जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *