कोभिड युनिफाइड केन्द्रीय अस्पतालको निमित्त प्रशासकीय अधिकारीमा डा. बस्नेत नियुक्त

स्वास्थ्य

कोभिड- १९ युनिफाइड केन्द्रीय अस्पतालको निमित्त प्रशासकीय अधिकारीमा डा. भुपेन्द्रकुमार बस्नेत नियुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रीस्तरीय निर्णय गर्दै बस्नेतलाई नियुक्त गरेको हो ।

यसअघिका निर्देशक डा.जागेश्वर गौतमलाई भने परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *