रेल्वे कम्पनीका महाप्रबन्धक गुरू भट्टराईलाई हटाउने तयारी, सरकारले सोध्यो स्पष्टीकरण

देश

सरकारले रेल्वे कम्पनीका महाप्रबन्धक गुरू भट्टराईलाई हटाउने तयारी स्वरुप उनलाई स्पष्टीकरण सोधेको छ ।

आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

भट्टराईले आचरणविपरीत काम गरेकोले स्पष्टीकरण सोध्ने निर्णय भएको उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *