अर्घाखाँची अपडेट : कांग्रेसको किल्लामा एमालेकाे अग्रता !
अर्घाखाँची जिल्लाका ६ स्थानीय तहहरु मध्ये चार स्थानीय तहमा नेकपा एमालेका उम्मेदवारहरुले अग्रता लिएका छन् । २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली काँग्रेसले जितेका सवै स्थानीय तहहरुमा नेकपा एमालेका उम्मेदवारहरुले अग्रता लिएका हुन् । जिल्लाको सन्धिखर्क नगरपालिका, शितगंगा नगरपालिका, छत्रदेव गाउँपालिका र पाणिनी गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारहरुले अग्रता लिइरहँदा मालारानी गाउँपालिका र भूमिकास्थान नगरपालिकामा मात्र गठवन्धनको […]
पुरा पढ्नुहोस » » »