अन्तर्राष्ट्रिय व्यापारमा विविधीकरण : प्रतिफलको समीक्षा आवश्यक
डा. वैकुण्ठ अर्याल, सचिव जुनसुकै व्यापारमा व्यापार गर्न वस्तु र सेवा हुनुपर्छ । वस्तुको उत्पादनसँगै बजारमा त्यो वस्तु र सेवाको उपलब्धता भएपछि मात्रै हामीले व्यापार गर्ने हो । वस्तुु उपलब्ध छैन/हुँदैन भने व्यापार गर्छु भनेर मात्र हुँदैन । सरकारका नीतिहरू पनि व्यापार गर्ने, निर्यात बढाउने मात्र भएर हुँदैन । त्यसका लागि निर्यातयोग्य वस्तु तथा सेवाहरू […]
पुरा पढ्नुहोस » » »