इष्टर्न हाइड्रोपावरको आईपीओमा आवेदन गर्ने आज अन्तिम दिन

इष्टर्न हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको सवा ६ करोड आइपीओमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले असोज २८ गते शुक्रबारदेखि आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख ७० हजार ३१० कित्ता सेयर जारी गरेको हो । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेकोमा अवितरित ५० हजार ३१० […]

पुरा पढ्नुहोस » » »

आजबाट सिर्जनशील लघुवित्तकाे आईपीओ खुल्याे

श्रृजनशील लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेको छ । कम्पनीले आज देखि सर्वसाधारणको लागि आईपीओ निष्काशन गरेको हो । लघुवित्तले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याएको छ […]

पुरा पढ्नुहोस » » »

पैचोका उत्पादन अमेरिकासम्म पुर्याउन एमओयू

काठमाडौं । ग्रामीण क्षेत्रको कृषिजन्य उत्पादनलाई प्रशोधन गरी बिक्रि वितरण गर्दै आएको पैचो पसल प्रालीद्वारा उत्पादित ‘पैचो उत्पादन’ हरु अब संयुक्त राज्य अमेरिकाका विभिन्न राज्यमा उपलब्ध हुने भएको छ । पैचोले आफनो उत्पादनलाई विश्वभर छरिएर बसेका नेपाली डायस्पोरामाझ पुर्याउने उद्देश्यले अमेरिकामा निर्यात सुरुवात गरेको हो । पैचोका उत्पादन अमेरिका पुर्याउन न्यूयोर्कमा कार्यालय रहेको फेन्सी हाउस […]

पुरा पढ्नुहोस » » »

श्रृजनशील लघुवित्तले भदौ १५ गतेदेखि आईपीओ निष्काशन गर्ने

श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भदौ १५ गतेदेखि बिक्री खुला हुने भएको छ। लघुवित्तले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशत आईपीओ निष्काशन गर्न लागेको हो। यस अनुसार लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य भएका ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ […]

पुरा पढ्नुहोस » » »

ट्रान्सफर्मर बिग्रिँदा छ्याङदी हाइड्रोपावर घाटामा

काठमाडौं । गत आर्थिक वर्षमा ट्रान्सफर्मर बिग्रदा छ्याङदी हाइड्रोपावरलाई ३ करोड ३९ लाख ४१ हजार रुपैयाँ घाटा लागेको छ। गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा यस्तो घाटा व्यहोरेको हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा यस हाइड्रोपावर कम्पनीले ९७ लाख ९३ हजार रुपैयाँ नाफा कमाएको थियो । ट्रान्सफर्मरमा खराबीका कारण ८५ दिनसम्म विद्युत उत्पादन हुन […]

पुरा पढ्नुहोस » » »

स्वावलम्बन लघुवित्तको नाफा १३.०९ प्रतिशतले बढ्यो

काठमाडौं : स्वावलम्बन लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ७० करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यस अवधिसम्म संस्थाले यो नाफा अघिल्लो वर्षको भन्दा १३.०९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यसले ६१ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको थियो। गत असार मसान्तसम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी १४.९० प्रतिशतले बढेको छ । […]

पुरा पढ्नुहोस » » »

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज बाट खुल्ला

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन तथा बिक्रि खुल्ला गरेको साधारण सेयर (आईपीओ) मा आज  बाट आवेदन दिन सकिने छ । धौलागिरी लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता सेयर निष्कासन  गरेको हो । कुल कित्ताको ५ प्रतिशतले हुन आउने १६ […]

पुरा पढ्नुहोस » » »

अभियान लघुवित्त लिमिटेडकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन !

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य भएका ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता निष्काशनमा ल्याएको हो। लघुवित्तले निष्काशन गरेको कुल ९ लाख ७५ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ […]

पुरा पढ्नुहोस » » »

अर्काे नयाँ आईपीओ निष्काशन हुने मिति ताेकियाे

पिपुल्स पावर लिमिटेडले साउन ३१ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले  सर्वसाधारणका लागि आईपीओन निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता शेयर निष्काशन गर्न लागेको हो। सोमध्ये २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ […]

पुरा पढ्नुहोस » » »

मौद्रिक नीति कार्यान्वनको लागि जारी सर्कुलरमा के छ ?

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वनको लागि सर्कुलर जारी गरेको छ। सर्कुलरअनुसार कोराना कालमा दिएको धेरै सुविधाहरु हटाइएको छ। कोरोना कालमा दिएको कर्जासम्बन्धी सुविधा नेपाल राष्ट्र बैंकले हटाउने निर्णय गरेको हो। कोभिड–१९ बाट न्यून प्रभावित, मध्यम प्रभावित तथा अतिप्रभावित क्षेत्रमा प्रवाहित कर्जाको सावाँ तथा ब्याज रकमलाई कुनै किसिमको थप पेनाल ब्याज/शुल्क/हर्जाना/ब्याजको ब्याज नलिई हुने समय […]

पुरा पढ्नुहोस » » »