कक्षा १२ को नतिजा प्रकाशित

कक्षा १२ को नतिजा प्रकाशन भएको छ। आज अपरान्ह बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा प्रकाशन गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले सेतोपाटीलाई बताए। ग्रेडिङ पद्धतीअनुसार नतिजा प्रकाशित गरिएको हो। बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो। यसपालि कूल तीन लाख ९६ हजार १८५ जना विद्यार्थी परीक्षामा […]

पुरा पढ्नुहोस » » »

एसइईको नतिजा आज , यसरी हेर्न सकिन्छ रिजल्ट

माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) को परीक्षाफल आज बुधबार २ बजे प्रकाशित हुँदै छ । नयाँ कार्यविधिमा भएको केही प्रावधान हटाएर गत वर्षकै आधारमा ग्रेडिङ विधि लागु गरी परीक्षाफल प्रकाशित गर्ने भएको छ । लेटर ग्रेडिङ पद्धति कार्यविधि–२०७८ लागु गर्दा धेरै विद्यार्थीले लब्धांकपत्र नपाउने र ननग्रेडेड आउने देखेपछि राष्ट्रिय परीक्षा बोर्डको बैठकले गत सालकै कार्यविधिअनुसार […]

पुरा पढ्नुहोस » » »

आजदेखि विद्यालय ६ दिन बिदा हुने

देशैभरका विद्यालय बुधबारदेखि ६ दिन बन्द हुने भएका छन् । सरकारले मतदानको दिन ३० गते एक दिन मात्रै बिदा दिने निर्णय गरेको थियो । शिक्षकहरू मतदान केन्द्रमा खटिनुपर्ने र बाहिर जिल्लामा मतदान गर्न जानुपर्ने भएकाले बुधबारबाट बिदा भएको हो । हाल देशभर करिब २७ हजार सामुदायिक र करिब ८ हजार निजी विद्यालय छन् । सामुदायिक […]

पुरा पढ्नुहोस » » »

आजबाट एसईई परीक्षा, ५ लाख १४ हजार परीक्षार्थी सहभागी हुँदै

माध्यमिक शिक्षा परीक्षा (एसईई) आज शुक्रबार बिहान ८ बजेबाट देशभर एकसाथ सञ्चालन हुँदैछ । पहिलाे दिन आज अनिर्वाय अंग्रेजी विषयकाे परीक्षा हुँदैछ । परीक्षा २० वैशाखसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्ड, एसइईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार एसईईमा ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी हुँदैछन् । जसमध्ये २ लाख ५७ हजार ९ […]

पुरा पढ्नुहोस » » »

संघीय शिक्षा ऐन फास्ट ट्रयाकबाट ल्याउने

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संघीय शिक्षा ऐन फास्ट ट्रयाकबाट ल्याउने तयारीमा रहेको बताउनुभएको छ । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बिहीबार बैठकमा मन्त्री पौडेलले शिक्षा सम्बन्धी छिटोभन्दा छिटो संघीय ऐन संसद्मा लैजाने तयारी गरिएको बताउनुभएको हो । ‘होहल्ला गर्ने विधि भन्दा फास्ट ट्रयाकबाट शिक्षा ऐन मन्त्रिपरिषद्मा लैजाने तयारीमा छौं, उहाँले भन्नुभयो, ‘यसका […]

पुरा पढ्नुहोस » » »

झन्डै २६ सय शिक्षकका लागि विज्ञापन खुल्यो

शिक्षक सेवा आयोगले विभिन्न विषयमा झन्डै २६ सय शिक्षक माग गर्दै आवेदन खुला गरेको छ । आयोगले आज वेबसाइटमा सूचना निकालेर निमावि तृतीय श्रेणीका लागि दुई हजार पाँच सय ९८ जना शिक्षकका लागि आवेदन माग गरेको हो । नेपाली विषयका लागि ४ सय ३७, अंग्रेजी विषयका लागि ६ सय २४, गणितमा ३ सय ७१, विज्ञानमा […]

पुरा पढ्नुहोस » » »

कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी, परीक्षा बोर्डको बैठक बस्दै

राष्ट्रिय परीक्ष बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डको बैठक गरेर नतिजा सार्वजनिक गर्ने तयारी रहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । परीक्षा नियन्त्रक शर्माका अनुसार नतिजा प्रकाशनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको छ । कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । […]

पुरा पढ्नुहोस » » »

काठमाडौँ उपत्यकाका विद्यालयहरु नखुल्ने

काठमाडौँ उपत्यकाका विद्यालयमा दशैंअघि भौतिक उपस्थितिमा पठनपाठन नहुने सम्भावना बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार निजी विद्यालयहरुका संगठनहरु प्याब्सन तथा एनप्याब्सन, अभिभावकहरु, शिक्षा तथा स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरुको उपस्थितिमा भएको छलफलमा कोरोना भाइरस महामारीको जोखिम कायमै रहेकाले विद्यालय खोल्न हतार नगर्ने सहमति भएको हो । छलफलमा स्वास्थ्य मन्त्रालयका अधिकारी, शिक्षा सचिव, सीसीएमसीका अधिकारी […]

पुरा पढ्नुहोस » » »

कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदै

कोरोना भाइरसका कारण स्थगित भएको कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा आजदेखि सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षा असोज ८ गतेसम्म सञ्चालन हुने छ । परीक्षा समय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म कायम गरिएको छ । गत साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा तालिका सार्वजनिक […]

पुरा पढ्नुहोस » » »

कक्षा १२ काे परीक्षा भदाै ३० गतेदेखि हुने

कक्षा १२ को परीक्षा यही भदौ ३० गतेदेखि हुने भएको छ । परीक्षा बोर्डको बैठकले भदौ ३० गतेदेखि परीक्षा सुरु गर्ने निर्णय गरेको राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले उज्यालोलाई जानकारी दिनुभयो । यसअघि तयारी गरेअनुसार होम सेन्टरबाटै परिक्षा सञ्चालन हुने पनि उहाँले बताउनुभयो । यसअघि गएकाे जेठमा तय भएको परीक्षा साउन ३१ गतेदेखि […]

पुरा पढ्नुहोस » » »