राजु लामाले गए विश्वकै अग्लो स्थानमा गीत
गायक राजु लामाले पृथ्वीको अग्लो स्थानमा गीत गाएर विश्व कीर्तिमान बनाएका छन् । जलवायु परिवर्तनबारे जनचेतना जगाउन सगरमाथा आरोहण अभियानका क्रममा रहेका उनले क्याम्प २ र क्याम्प ३ को बीचमा बसेर कन्सर्ट गरेका हुन् । उनले सोमबार समुद्री सतहबाट ६,५७४ मिटरको उचाइमा पुगेर गीत गाए । ‘३,६०० मिटरभन्दा माथिको उचाइमा गीत गाउन त्यति सजिलो छैन […]
पुरा पढ्नुहोस » » »