धुँवा निकाल्ने गाडीलाई पुस १ गतेदेखि एक लाखसम्म जरिवाना

पुस १ गतेदेखि प्रदुषण पास भएका सवारी साधन मात्रै सञ्चालन गर्न वातावरण विभागले निर्देशन दिएको छ । पुस १ गतेदेखि प्रदुषण जाँच पास हुन नसक्ने सवारी साधनहरु सञ्चालनमा ल्याए १ लाख रुपैयाँ जरिवाना तिराउने वन तथा वातावरण विभाग मन्त्रालय अन्तर्गत रहेको वातावरण विभागले बताएको हो । वातावरण विभागले पछिल्लो समयमा गरेको छड्के जाँचमा काठमाण्डौं उपत्यकामा […]

पुरा पढ्नुहोस » » »

कांग्रेसको नेतृत्वमा सरकार बनाउन ‘एमालेले साथ दिने’

सत्तारुढ गठबन्धन दर्बिलो गरी अघि बढ्ने निर्णय लिइरहेको छ। अर्कातिर, कांग्रेस र एमालेका केही उच्च नेता भने दुई दल मिल्नुपर्ने पहलमा लागेका छन्। धेरै साना दललाई समटेर जानुभन्दा दुई ठूला दल मिलेर पाँच वर्षलाई स्थिरता दिनुपर्ने उनीहरूको धारणा छ। एमालेका नेताहरूले कांग्रेसलाई एकल सरकार बनाउनसमेत आफूहरूको सहयोग हुने प्रस्ताव राखेका छन्। एमालेका एक उच्च नेता […]

पुरा पढ्नुहोस » » »

पाटीमा अन्तरघात गर्नेको विवरण पुस १५ भित्र पठाउन कांग्रेसको निर्देशन

नेपाली कांग्रेसले आम निर्वाचनमा अन्तरघात गर्नेहरुको सूची माग गरेको छ । कांग्रेस अनुशासन समितले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारलाई अन्तरघात गर्नेहरुको सूची माग गरेको हो । जिल्ला एवम् प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत निर्णय गरी पठाउने र यदि जिल्ला एवम् प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन […]

पुरा पढ्नुहोस » » »

सत्ता गठबन्धनको बैठक आज बस्दै

सत्ता गठबन्धनले चुनावपछि पहिलो बैठक बोलाएको छ । गठबन्धनले सोमबार दिउँसो ३ बजेका लागि बैठक बोलाएको हो । बैठकमा चुनावको समीक्षा गर्नुका साथै अब कसरी अघि बढ्ने भन्ने बारेमा छलफल हुने गठबन्धनका एक नेताले बताए । भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनमा आबद्ध दल कांग्रेसले ५७ सिट, माओवादी केन्द्रले १७, एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादी पार्टीले […]

पुरा पढ्नुहोस » » »

गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु भेटियो

नेकपा (एमाले)का नेता गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको छ । भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घरको परिसरमा शंकास्पद वस्तु भेटिएको हो । प्रेसर कुकर बमको आशंका गरिएकाले प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाएको छ ।

पुरा पढ्नुहोस » » »

दोलखाका दश वटा मतदान केन्द्रमा आज पुनः मतदान हुँदै

यही मंसिर ४ गते धाँधलीका कारण स्थगित भएको दोलखाका १० वटा मतदान केन्द्रमा आज बिहीबार मतदान हुने भएको छ । ती मतदान केन्द्रमा पुनः मतदानका लागि सबै तयारी गरिएको र करिब आठ हजार मतदाताले पुनः मतदान गर्न पाउने दोलखास्थित मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभएको छ । निर्वाचन आयोगको यही मंसिर ११ गते बसेको […]

पुरा पढ्नुहोस » » »

अब चार वटा क्षेत्रको नतिजा आउन बाँकी

प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये अब ४ वटा क्षेत्रको अन्तिम परिणाम आउन बाँकी रहेको छ । अब सुनसरी–४ मा मतगणना भईरहेको छ भने बाजुरा, स्याङ्जा–२ र दोलखामा मतगणना सुरु हुन सकेको छैन । अहिलेसम्म घोषित परिणाममा नेपाली कांग्रेस ५४ स्थानमा विजयी हुँदा नेकपा (एमाले) ४४ सिटका साथ दोस्रो स्थानमा रहेको छ । यस्तै, नेकपा (माओवादी […]

पुरा पढ्नुहोस » » »

नगर प्रहरीमाथि आक्रमण गर्नेहरुलाइ कारबाही गर्न प्रहरी परिसर टेकुलाई पत्राचार

थापाथलीमा अनधिकृत संरचना हटाउन जाँदा नगर प्रहरीमाथि सांघातिक आक्रमण गर्नेहरुको नाम खुलाएर कानुनी कारवाहीका लागि काठमाडौँ महानगरपालिकाले प्रहरी परिसर टेकुलाई पत्राचार गरेको छ । काठमाडौँ महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले घटनाका विषयमा प्रेस विज्ञप्ति जारी गर्दै यस विषयमा जानकारी गर्राएका हुन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको अनुरोधमा बागमती किनारामा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी […]

पुरा पढ्नुहोस » » »

सात वटा क्षेत्रको नतिजा आउन बाँकी

प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये अब ७ वटा क्षेत्रको अन्तिम परिणाम आउन बाँकी रहेको छ । उदयपुर–१, धनुषा–२, सुनसरी–३ र सुनसरी–४ मा मतगणना जारी छ भने बाजुरा र स्याङ्जा–२ मा दलहरुबीच विवाद हुँदा अहिलेसम्म मतगणना सुरु हुन सकेको छैन । मंसिर ४ मै निर्वाचन भएको दोलखाका १० निर्वाचन केन्द्रमा बुथ कब्जा भएको भन्दै निर्वाचन आयोगले […]

पुरा पढ्नुहोस » » »

सुनसरी–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङ अगाडि

सुनसरी–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङले अग्रता बनाएका छन् । उनले १२ हजार ८५५ मत पाएका छन् । उनी प्रतिस्पर्धीभन्दा ३५१ मतले अगाडि छन् । सत्ता गठबन्धनको साथ पाएका जनता समाजवादी पार्टी (जसपा)का अशोक राईले १२ हजार ५०४ मत ल्याएका छन् ।

पुरा पढ्नुहोस » » »