वाइफाई नेपालले सुरु गर्यो, तीन सय ३३ रुपैयाँमै ३० एमबिपिएस इन्टरनेट

नयाँ इन्टरनेट सेवाप्रदायक कम्पनी वाइफाई नेपालले तीन सय ३३ रुपैयाँमै ३० एमबिपिएसको इन्टरनेट सेवा दिन सुरु गरेको छ । कम्पनीले बजारको सबैभन्दा सस्तो इन्टरनेट प्याकेजसहित बुधबारदेखि सेवा सञ्चालनमा ल्याएको हो । सबै नेपालीलाई सहुलियतपूर्ण इन्टरनेटको पहुँचमा पुर्‍याउने उद्देश्यसहित देशकै सबैभन्दा सस्तो इन्टरनेट प्याकेज ल्याएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार वाइफाई नेपालले अहिले ३० र ५० एमबिपिएस गतिको इन्टरनेट […]

पुरा पढ्नुहोस » » »

अब नम्बर नफेरी अर्को मोबाइल कम्पनीको सेवा लिन पाइने व्यवस्था लागू हुँदै

उपभोक्ताले प्रयोग गरिरहेको मोबाइल सेवा प्रदायक (मोबाइल नम्बर)लाई अर्को सेवा प्रदायकको नेटवर्क (सिम)मा बदल्न सकिने गरी सरकारले ‘मोबाइल नम्बर पोर्ट्याबिलिटी’ कानुनी प्रस्ताव गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीलाई लाभ हुने गरी नम्बर परिवर्तन नगरी अर्को सेवा प्रदायक नेटवर्कबाट सेवा लिन सक्ने गरी नियमावलीको मस्यौदा तयार गरेको छ । प्राधिकरणले सुझावका लागि सार्वजनिक गरेको ‘मोबाइल […]

पुरा पढ्नुहोस » » »

५० एमबीपीएस गतिको इन्टरनेट अब ६४९ रूपैयाँमा

इन्टरनेट सेवाप्रदायक सिजीनेटले ‘सुपर सस्तो प्याकेज’ सार्वजनिक गरेको छ । यसअन्तर्गत मासिक ६४९ रूपैयाँमा ग्राहकले ५० एमबीपीएस गतिको इन्टरनेट प्राप्त गर्नसक्ने छन् । त्यस्तै तीन महिनाको प्याकेजअन्तर्गत १९ सय ४७ रुपैयाँमा ५० एमबीपीएस गतिको इन्टरनेट प्राप्त गर्न सकिनेछ भने ६ महिनाको शुल्क तीन हजार ८९४ रुपैयाँ निर्धारण गरिएको छ । वार्षिक ग्राहकले सात हजार ७८८ […]

पुरा पढ्नुहोस » » »

फेसबुकको नाम परिवर्तन भयो, नया नाम सार्बजनिक !

गलत सूचना र समाचारको सम्प्रेषण अनि बारम्बार प्रयोगकर्ताको डेटा लिक भएका कारण धूमिल हुँदै गएको फेसबुकले आफ्नो कर्पोरेट नाम नै परिवर्तन गरेको छ । स्थापनाको १७ वर्षपछि बिहीबार फेसबुकले आफ्नो कर्पोरेट नाम अबदेखि ‘मेटा’ राख्ने निर्णय सार्वजनिक गरेको हो । यससँगै फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ओकुलसको मुख्य कम्पनीको नाम अब मेटा इङ्क हुनेछ । बिहीबार […]

पुरा पढ्नुहोस » » »

विश्वभर बन्द भएको फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप ६ घण्टा पछि पुन: सुचारु

विश्वभर बन्द भएको फेसबुक इंकको एपहरू फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप करिब सात घण्टा पछि पुन: सुचारु भएको छ । डाउनडिटेक्टरका अनुसार फेसबुकले सन् २००८ पछि हालसम्मकै ठूलो अवरुद्धको सामना गरेको हो । हिजो साँझ देखि बन्द भएको फेसबुकको फोटो शेयरिङको एप इन्टाग्रामदेखि म्यासेजिङ एपहरू ह्वाट्सएप र म्यासेन्जर पनि बन्द भएका थियो । यसले विश्वभरका करिब […]

पुरा पढ्नुहोस » » »

टेलिकमको बिशेष अफर : १२५ रुपैयाँमा ४ जीबी डेटासँगै १०० मिनेट भ्वाइस कल

नेपाल टेलिकमले आफ्ना फोरजी प्रयोगकर्ताका लागि नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले १२५ रुपैयाँमा ४ जीबी डेटा र १०० मिनेट भ्वाइस कल भएको प्याकेज ल्याएको हो । कम्पनीका अनुसार यो अफरमा प्राप्त हुने चार जीबी डेटा मध्ये एक जीबी अलनेट (टुजी, थ्रीजी र फोरजी) डेटाको रुपमा प्रयोग गर्न सकिनेछ भने बोनसको रुपमा प्राप्त हुने तीन […]

पुरा पढ्नुहोस » » »

वर्ल्डलिंकको दशैंमा अफरै अफर, १६०० रुपैयाँमै १०० एमबीपीएसको इन्टरनेट र नेटटिभी जोड्ने होइन त !

देशको ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले ‘दशैंको बहार, डबल उपहार’ ल्याएको छ । यो अफरअन्तर्गत कम्पनीले ग्राहकका लागि पुरानै मूल्यमा दोब्बर स्पिडको इन्टरनेट प्याकेज घोषणा गरेको छ । साथै वार्षिक प्याकेज खरिद गर्दा निःशुल्क जडानसहित करिब २० हजार मूल्य पर्ने सेवा-सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ । यसअन्तर्गत ग्राहकले नेटटिभी सब्स्क्रिप्सन, सेटटप बक्स, डुअल ब्यान्ड राउटर, […]

पुरा पढ्नुहोस » » »

सिमकार्ड कसको नाममा छ कसरी थाहा पाउने ?

आफ्नो नाममा सिम कार्ड हुनु अब अनिवार्य जस्तै भएको छ । नागरिक एप चलाउन होस् वा सरकारले जारी गर्न लागेको राष्ट्रिय परिचयपत्रकै लागि किन नहोस् सिमकार्ड आफ्नो नाममा हुनु अनिवार्य नै भएको छ । यसरी सिमकार्डसँग विभिन्न सेवा प्रयोग गर्न प्रयोकगर्ताले आफूले प्रयोग गर्ने सिमकार्ड आफ्नै नाममा बनाउनु पर्ने भएको छ । अर्को तर्फ एक […]

पुरा पढ्नुहोस » » »

टेलिकमको ‘नमस्ते पे’ मा किन आयो समस्या? कहिले बाट हुन्छं त समस्या समधान !!

धेरैजसो प्रयोगकर्ताले नेपाल टेलिकमको सहायक कम्पनीको डिजिटल वालेट नमस्ते पेको मोबाइल एप नचलेको गुनासो गर्दै आएका छन् । नेपाल डिजिटल पेमेन्ट कम्पनी लिमिटेडले मंगलबार देखि व्यवसायिक रुपमा सञ्चालनमा ल्याएको वालेट मोबाइलमा डाउनलोड नै नहुने र भइहाले पनि क्र्याश हुने समस्या देखिन थालेको हो । पहिलो दिन गुगल प्ले स्टोरमा सर्च गर्दा समेत भेटाउन मुस्किल देखिएको […]

पुरा पढ्नुहोस » » »

‘नमस्ते पे’ वालेट सञ्चालनमा

नेपाल टेलिकमले इन्टरनेटबिना नै पैसा तिर्न मिल्नेगरी ‘नमस्ते पे’ वालेट सञ्चालनमा ल्याएको छ । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयूक्त लगानीमा यो वालेट सञ्चालनमा ल्याइएको हो । नमस्तेपे वालेटको व्यवसायिक भुक्तानी सेवा मंगलवारबाट शुरु भएको हो । राष्ट्रिय वाणिज्य बैंकका सिइओ किरणकुमार श्रेष्ठले नमस्ते पेको सञ्चालनका लागि छुट्टै कम्पनी ‘नेपाल डिजिटल पेमेन्ट’ कम्पनी संचालनमा […]

पुरा पढ्नुहोस » » »