साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल, आज नेपाल र भारत भिड्दै

साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल आज मंगलबारबाट भारतको जमसेदपुरमा सुरु हुँदैछ । यू–१८ महिला साफको उद्घाटन खेलमा नेपालले आयोजक भारतसँग बेलुका सवा ७ बजे खेल्ने छ । नेपाल आज भारतलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गर्न चाहन्छ । यस्तै, भारत पनि नेपाललाई हराएर सुखद सुरुआत गर्न चाहन्छ । डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत […]

पुरा पढ्नुहोस » » »

कांग्रेसको ८ जिल्लामा सभापति चयन

नेपाली कांग्रेसको अधिवेशन भइरहेका १६ जिल्लामध्ये ८ जिल्लाको सभापति चयन भएका छन् । तीमध्ये धेरै जसोमा आफ्नो पक्षले जितेको नेता डा. शेखर कोइराला पक्षको दाबी छ । चितवन, सिन्धुली, बाँके र नवलपुरमा नेता शेखर पक्षका उम्मेदवार विजयी भएका हुन् । चितवनमा राजेश्वर खनाल, सिन्धुलीमा उपेन्द्र पोखरेल, बाँकेमा नारायण गौडेल र नवलपरासीमा विजयी महेन्द्रध्वज जिसी संस्थापनइतरका […]

पुरा पढ्नुहोस » » »

क्रिकेट रङगशाला निर्माणबाट पछि हटे धुमुर्स–सुन्तली ! स्वामित्व लिन भरतपुर महानगरपालिका तयार

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशाला निर्माणको कामबाट धुर्मुस सुन्तली फाउण्डेशन पछि हटेको छ । फाउण्डेशनले भरतपुर महानगरपालिकालाई स्वामित्व लिनका लागि अनुरोध गरेको हो । आर्थिक सङ्कलन हुन नसकेपछि महानगरपालिकासँग सम्झौतामा उल्लेख भएअनुसार स्वामित्व हस्तान्तरण गर्न लागेको हो । फाउण्डेशनले संस्थागत निर्णय गरी कोभिड– १९ को प्रकोपका कारण आर्थिक स्रोत जुटाउनका लागि जटिल र विषम परिस्थिति […]

पुरा पढ्नुहोस » » »

म्यान्चेस्टर सिटी विजयी

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले एभर्टनलाई ३–० ले हराएको छ । घरेलु मैदानमा सिटीलाई जित दिलाउन राहिम स्टर्लिङ, रोड्री र बर्नार्डो सिल्भाले एक एक गोल गरे । जितसँगै सिटीले १२ खेलबाट २६ अंक जोडेको छ । सिटी लिग तालिकाको दोस्रो स्थानमा रहेको छ । एभर्टन १५ अंक जोडेर ११ औं स्थानमा रहेको […]

पुरा पढ्नुहोस » » »

साफ च्याम्पियनसिप फुटबलमा नेपालको लगातार दोस्रो जित

माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले लगातार दोस्रो जित हात पारेको छ । सोमबार राति भएको खेलमा श्रीलंकालाई ३–२ गोल अन्तरले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो । नेपालको जितमा सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक–एक गोल गरे । श्रीलंकाका मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक–एक […]

पुरा पढ्नुहोस » » »

त्रिकोणात्मक सिरिजमा आज नेपाल र अमेरिका भिड्दै

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक एकदिवसीय सिरिज आज शुरू हुँदैछ । प्रतियोगितामा आज नेपालले अमेरिकाको सामना गर्दैछ । ओमानको अल अमिरात क्रिकेट मैदानमा हुने खेल अपराह्न ४:१५ बजे हुनेछ । हालै भएको पपुवा न्युगिनीविरुद्धको मैत्रीपूर्ण खेलमा शानदार जित हात पारेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रनेछ । कप्तान ज्ञानेन्द्र […]

पुरा पढ्नुहोस » » »

जर्मनीको लगातार तेस्रो जित

विश्व कपकाे डिफेन्डिङ च्याम्पियन जर्मनीले युरोपेली छनोट खेलमा लगातार तेस्रो जित निकालेको छ । बुधबार रातिको खेलमा जर्मनीले आइसल्याण्डलाई ४-० गोल अन्तरले पराजित गरेको हो । प्रशिक्षक ह्यान्सी फ्लिकको नेतृत्वमा लगातार तेस्रो जित निकाल्ने क्रममा सर्जी जिनाब्री, एन्टोनियो रुडिगर, लोरेय साने र टिमो वेर्नेरले १/१ गोल गरे । युरो कपमा इंग्ल्याण्डसँग पराजित भए यता तीन […]

पुरा पढ्नुहोस » » »

फ्रान्सको लगातार पाँचौ बराबरी

विश्व विजेता फ्रान्स विश्वकप छनोट अन्तर्गत युरोपेली छनोट खेलमा बराबरीमा रोकिएको छ ।  शनिबार राति भएको समूह ‘डि’ को खेलमा फ्रान्स घरेलु टोली युक्रेनसँग १-१ गोलको बराबरीमा रोकिएको हो । बराबरीसँगै सन् २०१८ को विश्वकप विजेता फ्रान्सले सबै खाले प्रतियोगितामा लगातार ५औँ बराबर नतिजा निकालेको छ । घरेलु टोली युक्रेनका मिकोला सापरेन्कोले ४४औँ मिनेटमा अग्रता दिलाएका थिए । मार्सियलले ५०औँ मिनेटमा […]

पुरा पढ्नुहोस » » »

इंग्ल्याण्ड र जर्मनीको सहज जित

युरोपेली फुटबलका बलिया राष्ट्र इंग्ल्याण्ड र जर्मनीले सहज जित निकालेका छन् । बिहीबार राति भएको विश्वकप छनोट अन्तर्गत युरोपेली छनोट खेलमा इंग्ल्याण्ड र जर्मनीले सहज जित निकालेका हुन् । हंगेरीमा भएको खेलमा ४-० को जित निकाल्दै भ्रमण टोली इंग्ल्याण्डले समूह ‘आई’को खेलमा सतप्रतिशत जितलाई निरन्तरता दिएको हो । इंग्ल्याण्डको जितमा रहिम स्टर्लिङ, ह्यारी केन, ह्यारी […]

पुरा पढ्नुहोस » » »

राष्ट्रिय फुटबल टोलीका कप्तान चेम्जोङ राष्ट्रिय टोलीबाट ७३ औँ पटक मैदान उत्रे

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ राष्ट्रिय टोलीबाट ७३औँ पटक मैदान उत्रेका छन्। काठमाडौको दशरथ रगंशालामा नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण खेलमा सुरुवाती ११ मा परेसँगै कप्तान किरण पूर्वकप्तान विराज महर्जनको राष्ट्रिय टोलीबाट सर्वाधिक ७३ खेल खेल्ने कीर्तिमान बराबरी गरेका छन्। आगामी आइतबार हुने दोस्रो मैत्रीपुर्ण खेलमा पनि मैदान उत्रे कप्तान किरण राष्ट्रिय टोलीबाट […]

पुरा पढ्नुहोस » » »